Like us!
Follow us!
Connect us!
Watch us!

कालिन्चोक दर्शनको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, ०८ : ५५ मा प्रकाशित

कालिन्चोक दर्शनको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट

कालिन्चोक दर्शन लिमिटेडले सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

अब उप्रान्त कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड मार्फत हुनेछ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको