Like us!
Follow us!
Connect us!
Watch us!

नमस्ते पे बाट यती एअरलाइन्सको उडान टिकट खरिदमा गर्दा ३ सयसम्म क्यासब्याक

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, १३ : १७ मा प्रकाशित

नमस्ते पे बाट यती एअरलाइन्सको उडान टिकट खरिदमा गर्दा ३ सयसम्म क्यासब्याक

नमस्ते पे ले २०७९ फागुन १० गतेदेखि चैत ७ गतेसम्म २८ दिनका लागि ग्राहकहरूलाई यती एअरलाइन्सको उडान टिकट मा विभिन्न अफरहरु ल्याएको छ ।

नमस्ते पे बाट उडान टिकट खरिद गर्ने ग्राहकहरूले “FLY300” प्रोमोकोड प्रयोग गरेर आफ्नो वालेटमा रु ३०० को फ्ल्याट क्यासब्याक पाउनेछन्। साथै, प्रत्येक हप्ता एक जना भाग्यशाली उडानकर्ताले आफ्नो वालेटमा १००५ क्यासब्याक पाउनेछन्।

नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत सुपथ मुल्यमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) खरिद गर्न सक्छन्।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको