Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय सहमतिमा मात्रै राष्ट्रपतिको उम्मेदवार चयन हुन्छ: माओवादी नेता शर्मा

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, १५ : ४८ मा प्रकाशित

राष्ट्रिय सहमतिमा मात्रै राष्ट्रपतिको उम्मेदवार चयन हुन्छ: माओवादी नेता शर्मा

नेकपा मओवादी केन्द्रका नेता तथा पुर्व अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सहमतिमा मात्रै राष्ट्रपतिको उम्मेदवार चयन हुने बताएका छन्। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा माओवादी नेता जनार्दन शर्माले उनले यस्तो बताएका हुन्। 

प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा उनले भने, 'राष्ट्रिय सहमतिमा मात्रै राष्ट्रपतिको उम्मेदवार चयन हुन्छ। छलफल भैरहेको छ। राष्ट्रपतिमा साझा सहमति आवस्यक छ।'

राष्ट्रिय सहमति खोज्न आज साझ पाँच बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल लगायतका दलको बैठक छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको