Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको संस्थापक शेयर लिलामीमा

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, १३ : १७ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको संस्थापक शेयर लिलामीमा

ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि माग गर्दै निवेदन दिएको थियो । शेयरधनीहरुले निवेदन दिएपश्चात बैंकले उक्त शेयर लिलामीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिनभित्र कम्पनी रजिष्टर्डको कार्यालय कमलादीमा आवेदन दिन अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको