Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, १४ : १८ मा प्रकाशित

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले सेयरधनी शकुल्तला कुमारी थापाको नाममा रहेको १ लाख ६० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयर बिक्रीको लागी विद्यमान संस्थापक सेयरधनीलाई पहिला नै ३५ दिन सूचना प्रकाशित गरिसकेको भएकाले अव सूचना प्रकाशित मितिले ७ दिनभित्र कार्यालय समयमा आवश्यक कागजात संलग्न गरी केन्द्रिय कार्यालय हात्तिसार काठमाडौमा आवेदन दिन सक्नेछन् ।

त्यस्तै, कम्पनीका संस्थापक सेयरधनी आत्मा कृष्ण श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता शेयर पनि लिलामीमा ल्याएको छ । सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र कम्पनी सचिवको कार्यालय हात्तिसार, काठमाडौंमा आवेदन दिन सक्नेछन्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको