Like us!
Follow us!
Connect us!
Watch us!

३.८१ अंकले घट्यो नेप्से, ३ वटा लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, १५ : ११ मा प्रकाशित

३.८१ अंकले घट्यो नेप्से, ३ वटा लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट

आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ओरालो लागेको छ । आज ३.८१ अंकले घटेको नेप्से दुई हजार १९ दशमलव ७३ विन्दुमा बन्द भएको हो। 

हिजो (सोमबार) नेप्से ३.६५ अंकले घटेको नेप्से दुई हजार २३ दशमलव ५४ विन्दुमा बन्द भएको थियो । 

आज नेप्सेमा एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ८८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आधिखोला लुघवित्त वित्तीतय संस्था लिमिटेड, आदर्श लुघवित्त वित्तीतय संस्था लिमिटेड र खप्तड लुघवित्त वित्तीतय संस्था लिमिटेड गरी ३ वटा लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको