निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नयाँ ब्याजदर निर्धारण गरेको छ। संस्थाले समूहगत सदस्य तथा सर्वसाधारण बचततर्फको नयाँ ब्याजदर निर्धारण गरेको हो।
संस्थामा आबद्ध समूह सदस्यलाई उपलब्ध ६ प्रकारका बचत र सर्वसाधारण बचततर्फका ८ प्रकारका बचतका नयाँ ब्याजदर सार्वजनिक गरेको छ। निर्धन उत्थान लघुवित्तको नयाँ ब्याजदरअनुसार बचतमा न्यूनतम ७.५५ देखि अधिकतम १२.५५५ सम्म ब्याज प्रदान गर्नेछ। कर्जामा भने न्यूनतम १०५ देखि अधिकतममा १५५ सम्म ब्याजदर रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस