Like us!
Follow us!
Connect us!
Watch us!

२४.४४ अंकले घट्यो नेप्से, कारोबारमा अप्पर तामाकोशी अब्बल

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, १५ : ०८ मा प्रकाशित

२४.४४ अंकले घट्यो नेप्से, कारोबारमा अप्पर तामाकोशी अब्बल

आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ । आज २४.४४ अंकले घटेको नेप्से १ हजार ९ सय ९५ दशमलव ४९ विन्दुमा बन्द भएको हो। 

हिजो ३.८१ अंकले घटेको नेप्से दुई हजार १९ दशमलव ७३ विन्दुमा बन्द भएको हो। आज नेप्सेमा एक अर्ब २८ करोड ८३ लाख ६३ हजार बराबरको कारोबार भएको हो । 

आज कारोबार भएका कम्पनीमध्ये २० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८९ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । नेप्से घटे पनि अप्पर तामाकोशी हाइड्रो पावर लिमिटेडले अब्बल कारोबार गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको