Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रामा निरन्तरता

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, १५ : १२ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रामा निरन्तरता

आज (बिहिबार) पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ । आज २६.४८ अंकले घटेको नेप्से १ हजार ९ सय ६९ दशमलव ०१ विन्दुमा बन्द भएको हो। 

हिजो २४.४४ अंकले घटेको नेप्से १ हजार ९ सय ९५ दशमलव ४९ विन्दुमा बन्द भएको थियो । आज नेप्सेमा एक अर्ब ३३ करोड ६३ लाख ३३ हजार बराबरको कारोबार भएको हो । 

आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १९४ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । नेप्से घटे पनि हिमालयन डिष्टिलरी लिमिटेडले अब्बल कारोबार गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको