Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, १० : ३८ मा प्रकाशित

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको उल्य समायोजन भएको छ। स्टकको अनुसार सपोर्ट माइक्रफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ प्रतिशत प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ९९०.९९ रुपैयाँ कायम गरेको हो ।

नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ११०० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको