Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तको संसोधित ब्याजदर सार्वजनिक

अर्थ संसार

आइतबार, २१ फागुन २०७९, १७ : ३७ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तको संसोधित ब्याजदर सार्वजनिक

ग्लोबल आइएमई लघुवित्त संस्थाको संसोधित ब्याजदर सार्वजनिक भएको छ। संस्थामा आवद्ध बचत बचतकर्ताहरुलाई राष्ट्र बैंकले १ % ब्याज छुट गरेर नयाँ ब्याजदर सार्वजनिक गरिएको सूचनामार्फत जानकारी दिएको हो।

लघुवित्तले न्यूनतम ७ देखि ५ प्रतिशतदखि अधिकतम १० देखि ११ % सम्म ब्याजदर निर्धारण गरेको जनाएको छ। त्यस्तै, धितो तथा विनाधितो कर्जाको ब्याजदर भने परिर्वतग्लोबल आइएमई लघुवित्तको संसोधित ब्याजदर सार्वजनिकन गरिएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको