Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया लघुवित्तको लाभांश घोषणा

अर्थ संसार

आइतबार, २१ फागुन २०७९, १९ : १७ मा प्रकाशित

एनआईसी एसिया लघुवित्तको लाभांश घोषणा

एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट  लाभांश घोषणा गरेको छ।

कम्पनीको आज फागुन २१ गते साँझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफा बाट १४.७५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको १४.७५ प्रतिशतले हुन् आउने २५ करोड ६५ लाख ६७ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश आगामी बार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको