Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको ओरालो यात्रामा ब्रेक, दोहोरो अंकले बढ्यो सेयर बजार

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १५ : ०६ मा प्रकाशित

नेप्सेको ओरालो यात्रामा ब्रेक, दोहोरो अंकले बढ्यो सेयर बजार

आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से १२.८२ अंकले बढेर १ हजार ९ सय ५१ दशमलव ०७ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आइतबार नेप्से ३०.७७ अंकले घटेको नेप्से १ हजार ९ सय ३८ दशमलव २५  विन्दुमा बन्द भएको थियो। 

आज नेप्सेमा एक अर्ब १८ करोड ६८ लाख १७ हजार बराबरको कारोबार भएको हो । 

आज कारोबार भएका कम्पनीमध्ये १५८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४८ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । नेप्से बढेसँगै सल्ट ट्रेडिङ कोर्रोरेशनले अब्बल कारोबार गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको