Like us!
Follow us!
Connect us!
Watch us!

भवानी राणाले भनिन्– यहाँ महिलाले गर्न नसक्ने भन्ने केही पनि छैन्

अर्थ संसार

बुधबार, २४ फागुन २०७९, १३ : १९ मा प्रकाशित

भवानी राणाले भनिन्– यहाँ महिलाले गर्न नसक्ने भन्ने केही पनि छैन्

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष तथा महिला उद्यमी भवानी राणाले महिला भएकै कारण गर्न नसक्ने कुरा केही पनि नभएको भन्दै महिलाले सबै कुरा गर्नसक्ने बताएकी छिन् । ११३औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राणाले यस्तो बताएकी हुन् ।

उनले भनेकी छिन्–‘यदि तपाईँले महिला भएकै कारण कहिले केही गर्न सक्दिनँ भन्ने सोच्नुभएको छ भने तपाईँले यत्ति सोच्नुहोस कि तपाईँ महिला हो, र यहाँ महिलाले गर्न नसक्ने भन्ने केही पनि छैन् ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको