Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेससँग हामी मिल्दैनौं भनेर कसम खाएका छैनौं : अध्यक्ष ओली

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, १४ : ०२ मा प्रकाशित

कांग्रेससँग हामी मिल्दैनौं भनेर कसम खाएका छैनौं : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग आफुहरु मिल्न सक्ने बताएका छन्। राष्ट्रपति निर्वाचनका क्रममा संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेससँग मिल्न सक्ने र मिल्दैनौं भनेर कसम नखाएको बताएका हुन्।

यस्तै, अध्यक्ष ओलीले नमिल्ने भनेर कसम नखाएको बताएका हुन्। उनले भने, ‘कांग्रेससँग हामी मिल्न सक्छौं। मिल्दैनौं भनेर कसम खाएका छैनौं। राजनीतिमा जुनसुकै सम्भावना कायमै रहन्छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको