Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

अर्थ संसार

शुक्रबार, २६ फागुन २०७९, १० : ३८ मा प्रकाशित

प्रभु बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

प्रभु बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका छ। बैंकको ४६ लाख ७४ हजार ३९६ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (फागुन २६ गते) अन्तिम दिन हो । 

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने बैंकले जनाएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघ-संस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ १ सय २३ रुपैयाँ तोकिएको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको