Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढेको बजारमा आज यी कम्पनीले गरे उच्च कारोबार

अर्थ संसार

विहीबार, ११ पुस २०८१, १५ : २८ मा प्रकाशित

सामान्य अंकले बढेको बजारमा आज यी कम्पनीले गरे उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.१९ अकंले बढेर २६३०.७१ बिन्दुमा बन्द भएको छ । आज सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार प्रभु बैंकको भएको छ। बैंकको ५० करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको हो। 

यस्तै,जानकी फाइनान्सको २२ करोड ३९ लाख रुपैयाँ,सपोर्ट माइक्रोफाइनान्सको १५ करोड ३९ लाख रुपैयाँ र कुमारी बैंकको १४ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यसैगरी,सप्तकोशी डेभलपमेन्ट बैंकको १३ करोड ८२ लाख रुपैयाँ,सामुदायिक लघुवित्तको १० करोड ४५ लाख रुपैयाँ,जोशी हाइड्रोपावरको ९ करोड ३६ लाख रुपैयाँ, सिन्धु विकास बैंकको ९ करोड ६ लाख रुपैयाँ,लक्ष्मी सनराइज बैंकको ७ करोड ५३ लाख रुपैयाँ र  नेपाल फाइनान्सको ६ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको