Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कराेड २२ लाख कित्ता बाेनस सूचिकृत

अर्थ संसार

शुक्रबार, २६ फागुन २०७९, १३ : ०४ मा प्रकाशित

नेप्सेमा ४ कराेड २२ लाख कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार एक कम्पनीकाे बाेनस सूचिकृत भएकाे छ ।

स्टकका अनुसार नबिल बैंक लिमिटेडकाे १८.५० प्रतिशत बाेनस बापतकाे ४ कराेड २२ लाख ४० हजार ८ सय ८१ कित्ता सेयर नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

बैंककाे पुस २९ गते, शुक्रबार सम्पन्न भएकाे ३८ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ११.५० प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

640adc0f5daf5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको