Like us!
Follow us!
Connect us!
Watch us!

आगामी निर्वाचनमा राप्रपाको बहुमत आँउछः ज्ञानेन्द्र शाही

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, ०७ : ३३ मा प्रकाशित

आगामी निर्वाचनमा राप्रपाको बहुमत आँउछः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एबं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दावी गरेका छन् । 

‘७४ को निर्वाचनमा १ सिट मात्र जितेको राप्रपाले ७९ सम्म आइपुग्दा प्रतिनिधिसभा तर्फ मात्रै १४ सिटमा जित हाँसिल गरेको छ यसले जनतामा हाँमिप्रति आकर्षण बढ्दैछ भन्ने संकेत गर्छ’ उनले भने ‘अब आगामी निर्वाचनमा हाम्रो बहुमत आउने छ ।’

त्यस्तै उनले पछिल्लो समय जनतामा संवैधानिक राजतन्त्र प्रतिको विश्वास बढ्दै गएको भन्दै देशमा राजतन्त्र फर्काउने दावी समेत गरे ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको