Like us!
Follow us!
Connect us!
Watch us!

नेपालबन्धन सेक्युरिटी एण्ड वर्कर्सद्वारा सरसफाइ कार्य सम्पन्न

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, १२ : ५५ मा प्रकाशित

नेपालबन्धन सेक्युरिटी एण्ड वर्कर्सद्वारा सरसफाइ कार्य सम्पन्न

नेपालबन्धन सेक्युरिटी एण्ड वर्कस प्रा.लि द्धारा संस्थागत समाजिक उत्तर दायित्वअन्तर्गत सरसफाई कार्य सम्पन्न गरेको छ । शनिवार काठमाडौँको वुद्धमार्गमा सरसफाई कार्य सम्पन्न गरेको हो । 
उक्त कार्यमात्यस कम्पनीमा कार्यरत करीब ३० जना कर्मचारीको सहभागिता रहेको थियो ।

ललितपुरको महालक्ष्मी स्थानमा रहेको नेपालबन्धन सेक्युरिटी एण्ड वर्कस प्रा.लि बिगत १८ बर्ष देखि सुरक्षा तथा सरसफाईको सेवा प्रदान गर्दै आइरहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको