Like us!
Follow us!
Connect us!
Watch us!

आँधिखोला र सिवाइसी लघुवित्तको एकिकृत कारोबार आजदेखि

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, ०७ : ४५ मा प्रकाशित

आँधिखोला र सिवाइसी लघुवित्तको एकिकृत कारोबार आजदेखि

सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तिय संस्था लिमिटेडका मर्जर पश्चमत आज फागुत ३० गतेबाट एकिकृत कारोबार सुरु हुने भएको छ । 

मर्ज पछि सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । 

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ती सम्वन्धी निर्देशिका, २०७९ को दफा ९ बमोजिम कारोवार रोक्का राख्न कम्पनीले नेपाल धितोपत्र बोर्डलाई अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको