Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा उत्पादन तथा प्रशोधन समूहका कम्पनीमा लगानी कति सुरक्षित ? भिडियो हेर्नुहोस्

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, ११ : ३३ मा प्रकाशित

लगानीकर्ताहरूलाई आधारभूत विश्लेषण गर्नका लागि सहजीकरण गर्ने उद्देश्यले अर्थ संसारले केही साता अघिदेखि नै "Fundamentals with Bikram" नामक नयाँ कार्यक्रम ल्याएकाे त यहाँहरूलाई यथावत नै छ । यस कार्यक्रममा विश्लेषक बिक्रम महर्जनले विभिन्न सेक्टरहरूकाे विश्लेषण गर्न सिकाउनेछन् । 

यसअघिका अध्यायहरूमा बैंकिङ्ग, फाइनान्स, हाइड्राेपावर लगायतका सेक्टरहरूकाे आधारभूत विश्लेषण कसरी गर्ने सिकाइएकाे थियाे । यस अध्यायमा उत्पादन तथा प्रशोधन (Manufacturing & Processing) समूहका कम्पनीहरूकाे विश्लेषण गर्न सिकाइएकाे छ ।

उत्पादन तथा प्रशोधन सेक्टरमा लगानी गर्नु अगाडि जान्ने पर्ने कुराहरु तलकाे भिडियाेमा प्रस्तुत गरिएकाे छ । भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको