नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले राजस्व संकलनमा पछाडि परेको बताएका छन् । आज (बुधबार) विश्व उपभोक्ता अधिकार दिवसको अवसर आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘राजस्वमा करिब ७५ प्रतिशत निजी क्षेत्र उत्पादन र वितरणबाट आउने गरेको छ । गत वर्षको तुलनामा राजस्व संकलनमा हामी धेरे नै पछाडि रहेका छौँ । राजस्व संकलनमा सुधार हुन सकेको छैन ।’ त्यस्तै, उनले उपभोक्तासँग सम्बन्धित ऐनहरू संशोधन गर्नु पर्ने आवश्यक रहेको समेत बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस