Like us!
Follow us!
Connect us!
Watch us!

डा.शैलेस कुमार मिश्रको स्वरमा ‘हो नी हुन त’ सार्वजनिक

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १५ : ०७ मा प्रकाशित

गायक डा.शैलेस कुमार मिश्रको स्वरमा ‘हो नि हुन त’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अन्जलि फिल्मको युटुब च्यानल मार्फत आज बिहिबार गितको भिडियो सार्वजकि भएको हो । ्उक्त लोकगितमा मिश्रलाई गायिका शान्ति थापाले स्वरमा साथ दिएकी छन् ।

गायक मिश्र नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक समेत हुन् । संगितकार मित्र के.सीको शब्द तथा संगित रहेके उक्त गितको भिडियोमा अनुप बोहोरा, शान्ति थापा र उपेन्द्र भण्डारीले अभिनय गरेका छन् । 

गितमा युवा जोडिको माया प्रेमलाई दखाइएको छ । भिडियोः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको