Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्कासन गर्न मल्टीपर्पस फाइनान्सले दियाे सेबाेनमा निवेदन

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १७ : ४७ मा प्रकाशित

हकप्रद निष्कासन गर्न मल्टीपर्पस फाइनान्सले दियाे सेबाेनमा निवेदन

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ । 

कम्पनीले चुक्ता पुँजीको ३५% अर्थात् १:०.३५ को अनुपातमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न फागुन २९ गते सेबाेनमा निववेदन दिएकाे हाे ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको