Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्ने क्रममा भने– ‘अर्थतन्त्र सुधारको बाटोमा छ’

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, १३ : ४० मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्ने क्रममा भने– ‘अर्थतन्त्र सुधारको बाटोमा छ’

प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा रहेको बताएका छन् । उनले आज विश्वासको मत मत माग्ने क्रममा यस्तो बताएका हुन् । आफू हरेक पटक रिपोर्ट कार्ड सहित उपस्थित् हुने बाचा गरेको समेत उनले सुनाए । 

रोस्टमबाट उनले भने,‘अर्थतन्त्र सुधारको बाटोमा छ । अर्थतन्त्रको पर्नउत्थान र त्यसलाई नितिगत प्रक्रियागत गर्न कार्यान्वयन भैरहेको छ। यस्को परिणम स्वरुप केहि आर्थिक परिसुचकमा समेत सकारात्मक सुधार देखिएको छ । अर्थतन्त्रको बाह्य सुधारको स्थितीमा छ । तरलता संकुचनको स्थितिमा सुधार आएको छ । विदेशी मुद्रो सञ्चिती र विप्रेषण आप्रवाह पर्यटन आगमन आदी क्षेत्रमा उत्साह जनक प्रगती देखिएको छ ।’ ब्याजदर घट्दै गएको समेत उनले बताए । अर्थतन्त्रमा सुधार कायम गर्न अनावश्यक खर्च कटौती भइरहेको समेत उनले सुनाए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको