Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति पौडेललाई भेट्न पुगे प्रधानमन्त्री प्रचण्ड

अर्थ संसार

विहीबार, २५ साउन २०८०, १७ : ५३ मा प्रकाशित

राष्ट्रपति पौडेललाई भेट्न पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्। आज (बिहीबार) अपरान्ह प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शितल निवास पुगेका हुन्।

शितल निवास पुगेका प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच भेटवार्ता भएको हो। उनीहरूबीचको भेटको विषय भने अझ सम्म खुलाइएको छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको