Like us!
Follow us!
Connect us!
Watch us!

आज काठमांडौ उपत्यकामा सार्वजनिक बिदा भएपनि बैंक खुला रहने

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, ०८ : ११ मा प्रकाशित

आज काठमांडौ उपत्यकामा सार्वजनिक बिदा भएपनि बैंक खुला रहने

आज नेपाल सरकारले घोडेजात्राको उपलक्ष्यमा काठमांडौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । उपत्यकामा सार्वजनिक बिदा भएपनि आज बैंकहरु भने खुला रहने भएको छ।

बैंक तथा वित्तिय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, इलेक्ट्रोनिक चेक क्लियरिङ्ग, आरटिजीएस लगायतका अत्यावश्यक बैंकिङ्ग सेवा सूचारु राख्न बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन निर्देशिन दिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको