Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकाको आधिकांश एटिएममा समस्या: दुर्गा प्रसाईंको आन्दोलनलाई बैंकको अघोषित असहयोग कि संयोग मात्र?

अर्थ संसार

बुधबार, ०६ मंसिर २०८०, २० : १३ मा प्रकाशित

उपत्यकाको आधिकांश एटिएममा समस्या: दुर्गा प्रसाईंको आन्दोलनलाई बैंकको अघोषित असहयोग कि संयोग मात्र?

फाइल फोटो

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले घोषणा गरेको आन्दोलनको पूर्व सन्ध्यामा उपत्यकाको आधिकांश बैंकहरुको एटिएममा पैसा निकाल्न समस्या देखिएको छ। बुधबार साझँ बैंकबाट पैसा झिक्न जाने क्रम अधिकांश जस्तो एटिएम कि त डाउन छन् कि त एटिएमबाट पैसा निस्किरहेका छैनन।  जसले गर्दा सर्वसाधारणलाई असजिलो, अफ़्टेरो त भएको नै छ अर्को तर्फबाट भोलिबाट  दुर्गा प्रसाईको आन्दोलनका कारण बैंकको एटिएम नचल्दा उनीहरु सशंकित पनि भएका छन्। 

बैंकको विरुद्ध पनि मागहरु दुर्गा प्रसाईँले उठाएका कारण पनि बैंकहरुको एटिएम डाउन गरि आन्दोलनलाई अघोषित असहयोग गरेको हो कि यो संयोग मात्र हो भन्ने प्रश्न पनि उठेको छ। 

तपाइँको वरिपरिका कुन बैंकको कुन एटिएमको अवस्था के छ ? कमेन्ट गर्नुहोला।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको