Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकमा अधिकृतस्तर ६ जनाको बढुवा सिफारिस

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, १० : २४ मा प्रकाशित

कृषि विकास बैंकमा अधिकृतस्तर ६ जनाको बढुवा सिफारिस

कृषि विकास बैंकको अधिकृतस्तर (शाखा प्रमुख)को बढुवामा ६ जनाको नाम सिफारिस भएको छ ।  हिजो बैंकको पदपूर्ति समितिले एक सूचना प्रकाशित गर्दै उक्त विषयको जानकारी गराएको हो। 

कार्यसम्पादन मूल्यांकन, सेवाको ज्येष्ठता, शैक्षिक योग्यता, भौगोलिक र  कार्य गरेको आधारमा ६ जनाको बढुवा सिफारिस गरिएको छ। 

बैंकको पदपूर्ति समितिका अनुसार तिलकनाथ कोइराला, नारायणप्रसाद आचार्य, विष्णुबहादुर बस्नेत, मधुसुदन पराजुली, विक्रम सिंह र शोभित साह रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको