Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको सञ्चालकमा तीनजना निर्विरोध निर्वाचित

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, ११ : ४९ मा प्रकाशित

कृषि विकास बैंकको सञ्चालकमा तीनजना निर्विरोध निर्वाचित

कृषि विकास बैंक लिमिटेडको साधारण सभाबाट तीन जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।बैंकको चैत १४ गते सम्पन्न साधारण सभाबाट बैंकको सञ्चालकमा गोविन्द प्रसाद भट्टराई, संजीव पौडेल र विनोद कुमार गुरागाई निर्वाचित भएका हुन् ।

निर्वाचित नवनियुक्त दुई सञ्चालकहरुलाई बैंकको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरी पद तथा गोपनियताको शपथ ग्रहण समेत गराए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको