Like us!
Follow us!
Connect us!
Watch us!

यी प्राविधिक कारणले गर्दा कृषि विकास बैंकको कार्डसम्बन्धी सेवा ४ घण्टा अवरुद्ध हुने (सूचनासहित)

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १२ : ४४ मा प्रकाशित

यी प्राविधिक कारणले गर्दा कृषि विकास बैंकको कार्डसम्बन्धी सेवा ४ घण्टा अवरुद्ध हुने (सूचनासहित)

कृषि विकास बैंक लिमिटेडको कार्डसम्बन्धी सेवा ४ घण्टा अवरुद्ध हुने भएको छ ।

बैंकले आज (आइतबार) एक सुचना जारी गर्दै साउन १० गते राति ११ बजेदेखि बिहान ३ बजेसम्म बैंकको कार्डसम्बन्धी सेवा ४ घण्टाका लागि अवरुद्ध हुने जनाएको हो । 

भिसा डेविट, क्रेडिट र प्रिपेड कार्ड सम्बन्धी ‘डाटाबेस अपग्रेडेशन’ गर्नु पर्ने भएकाले कार्ड सम्बन्धी सेवा अवरुद्ध हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको