Like us!
Follow us!
Connect us!
Watch us!

असार मसान्तभित्रै डिम्याट खाता नविकरण गर्न कृषि विकास बैंकको आग्रह

अर्थ संसार

सोमबार, १८ असार २०८०, १२ : १० मा प्रकाशित

असार मसान्तभित्रै डिम्याट खाता नविकरण गर्न कृषि विकास बैंकको आग्रह

कृषि विकास बैंक लिमिटेडले हितग्राही खाता (डिम्याट) नविकरण गर्ने आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै असार मसान्तभित्र सम्पूर्ण डिम्याट खाता नविकरण गर्ने आग्रह गरेको हो । 

नविकरण शुल्क ईसेवा, खल्ती, कनेक्ट आइपिएस, प्रभु पे तथा आइएमई पेलगायत बैंकका शाखा कार्यालयमा बुझाउन भनेको छ ।

 तोकिएको अवधिभित्र नविकरण नभएमा डिम्याट खाता फ्रिज हुने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको