Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकमा रोजगारीको अवसर(सूचनासहित)

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, १२ : ५७ मा प्रकाशित

राष्ट्र बैंकमा रोजगारीको अवसर(सूचनासहित)

नेपाल राष्ट्र बैंकले कर्मचारीको माग गरेको छ। राष्ट्र बैंकले बैंकमा रिक्त रहेको तथ्यांकशास्त्री (अधिकृत तृतीय सरह) पद सङख्यामा २ जना करारमा कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकमा आकर्षक सुविधाका कारण आवेदकहरुको सङख्या बढी हुने गर्दछ। केन्द्रिय बैंकले माग गरेको आवश्यक डकुमेन्टसहित अनलाईन दरखास्त फाराम भर्न आग्रह गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको