राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा पूर्व गभर्नर तथा अर्थविज्ञ चिरञ्जीवी नेपाल नियुक्त भएका छन् । अर्थविद नेपाललाई राष्ट्रपति कार्यालयको आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरिएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको हो ।
राष्ट्रपतिको आर्थिक सल्लाहकारमा नियुक्त डा। नेपाल नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस