Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा विश्वराज बराल नियुक्त

अर्थ संसार

बुधबार, २२ चैत्र २०७९, ११ : ५० मा प्रकाशित

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा विश्वराज बराल नियुक्त

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । सस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको पत्रानुसार बराललाई कम्पनीको सञ्चालक समितिमा नियुक्त गरिएको हो ।

बैंकको प्रतिनिधित्व हुने व्यवस्था भएबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि समितिको सञ्चालक सदस्य रहने गरी चैत ६ गते कम्पनीको सञ्चालक समितिको अध्यक्षबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी पद बहाली गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको