नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले रिक्त रहेको तथ्याङ्कशास्त्री (अधिकृत तृतीय सरह) पदका लागि दुईजना करारमा कर्मचारी माग गरेको हो ।
उक्त पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट तथ्याङ्कशास्त्र विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । इच्छुक ब्यक्तिले चैत २९ गतेसम्म अनलाइन दरखास्त फाराम पेश गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस