Like us!
Follow us!
Connect us!
Watch us!

‘ग्लोबल आइएमई समुन्नत योजना–२’ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन

अर्थ संसार

शुक्रबार, २४ चैत्र २०७९, १४ : २७ मा प्रकाशित

‘ग्लोबल आइएमई समुन्नत योजना–२’ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन

ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने  ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ निष्कासन गरिने भएको छ। ग्लोबल आइएमई क्यापिटलले सो म्युचुअल फन्ड निष्कासन अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो। 

सेबोनले अनुमति दिएमा उक्त योजनाको कुल १ अर्ब २० रुपैयाँबराबरको इकाइ बिक्री गरिनेछ। जसअनुसार उक्त  योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ जारी गरिनेछ। 

यसको कोष प्रबर्द्धकमा ग्लोबल आइएमई बैंक रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको