साताको दोस्रो दिन सोमबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) ५.५४ अंकले बढेको छ । आज नेप्से ५.५१ अंकले बढेर १ हजार ८ सय ४४ दशमलब ०२ को विन्दुमा कायम हुन पुगेको हो।
साताको पहिलो दिन आइतबार भने ९नेप्से० २८.३१ अंकले घटेको थियो । आज नेप्से २८.३१ अंकले घटेर १ हजार ८ सय ३८ दशमलब ४८ को विन्दुमा कायम हुन पुगेको थियो।
आज नेप्सेमा ९१ कारेड ९४ लाख ४८ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १३२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ७७ कम्पनीको सेयरमूल्य घटेको छ भने ८ कम्पनीको सेयरमूल्य यथावत रहेको छ । नेप्से बढेसँगै आज शिवम सिमेन्टको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस