अर्थ संसार, काठमाडौं– एनएमबि बैंकले मोबाइल बैंकिङबाट नेपालविद्युुत प्राधिकरणको बिल भुक्तानीे सेवाप्रारम्भ गरेको छ ।
अब एनएमबि बैंककाग्राहकहरुले बिना झन्झट मोबाइल बैंकिङमा लग इन गरी काउन्टरको नाम,एस् सि नम्बर र उपभोक्ता संख्या राखेर बिल रकम हेर्न सक्ने र आफ्नो खातामा रहेको मौज्दातबाट सो को भुक्तानी गर्न सक्नेछन् ।
एनएमबि बैंकले लगातार आफ्नो सेवा सुबिधालाई डिजिटल प्रबिधीप्रयोग गरी सरल सुलभ र उत्कृष्ट बनाउदै लगेको र यस् बिल भुक्तानी सेवाले ग्राहकलाई थप झन्झट रहित बैंकिङको अनुभव गराउने छ भन्ने कुरामा बैंक विश्वस्त रहेको कुरा बैंकका सिइओ सुनिल के.सी ले जानकारी गराउनु भयो ा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस