जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखा परिक्षक नियुक्त गरेको छ । संस्थाको गत वर्ष चैत ३० गतेको चौथो वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९–०८० को लेखा परिक्षण कार्यका लागि सि.ए. श्री अश्विनी बंशल (ए.बंसल एण्ड एसोसिएट्स, चार्टर्ड एकाउण्टेन्ट्सलाई नियुक्त गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस