Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्समा रोजगारीको अवसर

अर्थ संसार

सोमबार, ०४ बैशाख २०८०, १४ : २७ मा प्रकाशित

समृद्धि फाइनान्समा रोजगारीको अवसर

समृद्धि फाइनान्सले रिक्त पदका लागि कर्मचारी माग गरेको छ । फाइनान्सले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । 

फाइनान्सले चिफ क्रेडिट अफिसर र चिफ कम्प्लेयन्स एण्ड रिस्क अफिसर पदहरुमा १ जना, ब्रान्च म्यानेजरमा १० जना, एसिस्टेन्ट र जेआर एसिस्टेन्ट पदमा ५ जना कर्मचारी माग गरेको हो ।

चिफ क्रेडिट अफिसर र चिफ कम्प्लेयन्स एण्ड रिस्क अफिसर पदहरुमा आवेदन दिन मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । त्यस्तै ब्रान्च म्यानेजरमा १० जना, एसिस्टेन्ट र जेआर एसिस्टेन्ट पदहरुमा आवेदन दिन प्लस टु देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैशाख १० गतेभित्र आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको