Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सका ग्राहकहरुलाई मेघा हस्पिटलमा विशेष छुट

अर्थ संसार

शुक्रबार, २१ असार २०८१, १५ : १६ मा प्रकाशित

समृद्धि फाइनान्सका ग्राहकहरुलाई मेघा हस्पिटलमा विशेष छुट

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले र सानेपामा रहेको मेघा हस्पिटल प्रालिबीच समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण खातावालाहरुले छुट पाउने भएका छन् । 

समृद्धि मोबाइल बैकिङ्ग र डेविड कार्ड प्रयोग गरि मेघा हस्पिटलमा स्वास्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा ३० प्रतिशत र फार्मेसीमा १५ प्रतिशत छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । 

उक्त समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र मेघा हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक  किशोर जंग रानाले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको