Like us!
Follow us!
Connect us!
Watch us!

१८०० मै सिमित भयो नेप्से, कारोबार रकम ओरालो यात्रामा

अर्थ संसार

सोमबार, ११ बैशाख २०८०, १५ : १५ मा प्रकाशित

१८०० मै सिमित भयो नेप्से, कारोबार रकम ओरालो यात्रामा

आज सोमबार नेप्से परिसूचक २.७१ अंकले बढेको छ । आज नेप्से २.७१ ले बढेर १ हजार ८ सय ८८ दशमलब ३२ को विन्दुमा कायम भएको हो ।

हिजो (आइतबार) नेप्से परिसूचक १८.८० अंकले घटेको थियो । हिजो नेप्से १८.८० ले घटेर १ हजार ८ सय ८५ दशमलब ६० को विन्दुमा कायम भएको थियो ।

आज नेप्से बढेपनि कारोबार रकम पनि निराशाजनक देखिएको छ। आज नेप्सेमा ७५ करोड १३ लाख ३० हजार बराबरको कारोबार भएको हो । आज १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको