Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंबाट दुबई उडेको जहाजमा आगलागी,फाेर्स ल्याण्डिङकाे तयारी

अर्थ संसार

सोमबार, ११ बैशाख २०८०, २१ : ४० मा प्रकाशित

काठमाडौंबाट दुबई उडेको जहाजमा आगलागी,फाेर्स ल्याण्डिङकाे तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएर आगलागी भएको छ। 

फाेर्स ल्याण्डिङकाे तयारी हुदैँ छ। १६२ जना यात्रु बाेकेकाे उक्त जहाज केहि समय अगाडी ललितपुरमा देखिएको थियो। 

दाहिने पट्टिको इन्जिनको अवस्था बुझेर के गर्ने भन्ने  सल्लाह हुदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको