Like us!
Follow us!
Connect us!
Watch us!

मुगुमा ४ म्याग्निच्यूडको भूकम्प

अर्थ संसार

बुधबार, १८ चैत्र २०८२, ०७ : ३६ मा प्रकाशित

मुगुमा ४ म्याग्निच्यूडको भूकम्प

मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ बजेर २२ मिनेट जाँदा ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

उक्त भूकम्पको धक्का केन्द्रविन्दुका आसपासका क्षेत्रहरूमा पनि महसूस गरिएको छ। भूकम्पबाट हालसम्म क्षति भए नभएको विवरण भने प्राप्त भैसकेको छैन ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको