Like us!
Follow us!
Connect us!
Watch us!

१७.३६ अंकले बढ्यो नेप्से, शिवम् सिमेन्टको कारोबार अब्बल

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, १५ : ०९ मा प्रकाशित

१७.३६ अंकले बढ्यो नेप्से, शिवम् सिमेन्टको कारोबार अब्बल

आज (मंगलबार) नेप्से परिसूचक १७.३६ अंकले बढेको छ । आज नेप्से १७.३६ ले बढेर १ हजार ९ सय ५ दशमलब ६८ को विन्दुमा कायम भएको हो ।

हिजो सोमबार नेप्से परिसूचक २.७१ अंकले बढेको थियो । हिजो नेप्से २.७१ ले बढेर १ हजार ८ सय ८८ दशमलब ३२ को विन्दुमा कायम भएको हो ।

आज नेप्से बढेपनि कारोबार रकम पनि निराशाजनक देखिएको छ। आज नेप्सेमा ८८ करोड ५५ लाख ७८ हजार बराबरको कारोबार भएको हो । आज १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ  । नेप्से बढेसँगै शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको