Like us!
Follow us!
Connect us!
Watch us!

१३.६८ अंकले घट्यो नेप्से, ट्रर्नओभरमा शिवम् सिमेन्टको कारोबार अब्बल

अर्थ संसार

बुधबार, १३ बैशाख २०८०, १५ : ०९ मा प्रकाशित

१३.६८ अंकले घट्यो नेप्से, ट्रर्नओभरमा शिवम् सिमेन्टको कारोबार अब्बल

आज (बुधबार) नेप्से परिसूचक १३.६८ अंकले घटेको छ । आज नेप्से १३.६८ ले घटेर १ हजार ८ सय ९२ को विन्दुमा कायम भएको हो ।

हिजो (मंगलबार) नेप्से परिसूचक १७.३६ अंकले बढेको थियो । हिजो नेप्से १७.३६ ले बढेर १ हजार ९ सय ५ दशमलब ६८ को विन्दुमा कायम भएको थियो।

आज नेप्से बढेपनि कारोबार रकम पनि निराशाजनक देखिएको छ। आज नेप्सेमा ८४ करोड ७० लाख २८ हजार बराबरको कारोबार भएको हो । आज ४० कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ  । नेप्से घटेपनि शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको