Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षक–कर्मचारी सबैले तलबभत्ता पाउँछन्, समस्या छैन– अर्थमन्त्री डा. महत

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, १० : २८ मा प्रकाशित

शिक्षक–कर्मचारी सबैले तलबभत्ता पाउँछन्, समस्या छैन– अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकार शिक्षक तथा कर्मचारीलाई तलबभत्ता दिन नसक्ने अवस्था नरहेको बताएका छन् । हिजो (बुधबार) राजधानीमा आयोजिक एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले सरकार शिक्षक तथा कर्मचारीलाई तलबभत्ता दिन नसक्ने अवस्था नरहेको बताएका हुन् ।

‘साधारण खर्चको अहिलेको स्थिति हेर्दा तलबभत्ता नै दिन नसक्ने अवस्था होइन । सबैले तलबभत्ता पाउँछन्,’ महतले भने । सरकारले सामाजिक सुरक्षा भत्ता घटाउन थाल्यो भनेर प्रचार गरिए पनि त्यो सत्य नभएको उनले बताए । अर्थतन्त्रमा केही चुनौतीहरू रहेकोमा आफू जानकार रहेको उनले बताए ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको