Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसकै सांसदले मागे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा

अर्थ संसार

बुधबार, १० साउन २०८०, १५ : ५० मा प्रकाशित

कांग्रेसकै सांसदले मागे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा

सत्तारूढ गठबन्धन नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् ।

आज (बुधवार)को संसद् बैठकमा सांसद शर्माले सुन तस्करी प्रकरणको नैतिक जिम्मेवारी लिँदै अर्थमन्त्री डा. महत र गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् । 

दुई जना मन्त्रीले राजीनामा नदिएमा संसदभित्रै आमरण अनशन बस्ने पनि शर्माले चेतावनी दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको